समाचार Archives | Page 7336 of 8031 | Khabarhub Khabarhub

आज हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौं- आज बिहानैदेखि देशभरको मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज पहाडका केही र तराईका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। अहिले बिहान धुम्म देखिएपनि काठमाडौंमा भने…