Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आज सुरू हुँदैछ। काठमाडौँमा हुने साधारणसभाको बिहान ११ बजे प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । गत चैतमै हुनुपर्ने साधारण सभा कोरोना भाइरसको महामारीले स्थगित भएको थियो । यो साधारणसभाले महासंघको नयाँ नेतृत्व पनि चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन…