Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल - भारत सीमानाका सुनौलीमा १३ सयभन्दा बढी नेपाली भेला भएका छन् । कोरोना भाइरसको संक्रमण बढेपछि भारतमा जारी लकडाउनले उद्योग कलकारखाना बन्द भएपछि रोजगारी गुमाएका नेपाली स्वदेश फर्किन थालेका हुन् । तर नेपाल पनि लकडाउन जारी रहेपछि उनीहरू सीमानाका बनाइएका क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् । भारतीय पक्षले नेपालीहरु नाकामा भेला हुने…