Live on
Your Voice, Your Power
बारा - जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएसँगै उनको सम्पर्कमा रहेका २५ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । कलैयास्थित जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानलाई संक्रमण देखिएको प्रहरी निरीक्षकसहित २५ प्रहरीलाई जिल्ला प्रहरी कार्यालय नजिकै स्थानीय बाल मन्दिरको क्वारेन्टाइनमा राखिएको हो । जिल्ला प्रहरी कार्यालयका २५ प्रहरी, जिल्ला…