समाचार Archives | Page 7500 of 8208 | Khabarhub Khabarhub

विमानस्थल र सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिने

काठमाडौं-सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा हेल्थ डेस्क स्थापना गर्न भएको छ । संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा हेल्थ डेस्क स्थापना गर्न ३० करोड रुपैयाँ विनियोजन गरिने जानकारी दिइन् ।