Khabarhub

माइतीघरमा महिला हिंसाविरुद्ध कालो पोसाकसहित प्रदर्शन (भिडियोसिहत)

काठमाडौं- काठमाडौंको माइतीघरमा शनिबार महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । ‘ अझै कति सहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । उनीहरुले आँखामासमेत कालो पट्टी बाँधेका थिए । उनीहरुले बलाकारविरुद्धको नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए भने कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सामाजिक दूरी अपनाइएको थियो । अभियानले बलात्कारीहरूलाई कडा भन्दा…