Khabarhub

ललितपुरको नगरप्रहरीले मास्क लगाउन सिकाउँदै, बाँड्दै

ललितपुर– ललितपुर महानगरपालिकाका नगरप्रहरीले महानगरको चोक र गल्लीमा पुगेर मास्क नलगाउनेलाई मास्क गाउन र राम्रो सँग नलगाउनेलाई लगाउन सुझाव दिन सुरु गरेका छन् । उनीहरुले जसले मास्क लगाएका छैनन् उनीहरु मास्क समेत दिन्छन् । मास्क लगाऔं, आफू बचौं र अरुलाई पनि बचाऔं अभियान अन्तर्गत नगरप्रहरीले यो काम थालेका हुन् । महानगरप्रमुख चिरीबाबु महर्जनको निर्देशनमा महानगरका…