समाचार Archives | Page 7524 of 8204 | Khabarhub Khabarhub

रुसमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६२५ जनाको मृत्यु

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा ज्यान गुमाउनेको संख्या १ हजार ६२५ पुगेको छ । विहीबार मात्र थप  ८८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ६२५ पुगेको हो । आजै ११ हजार २३१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७७ हजार १६० पुगेको छ । रुसमा कोरोना संक्रमित २ हजार…