Live on
Your Voice, Your Power
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गरेको छ । देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले पहाडी भू–भागका धेरै स्थानहरूमा र मध्य तथा पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राति देशभर आंशिक देखि…