Live on
Your Voice, Your Power
काठमाडौँ- आज प्रदेश- १ एकाध ठाउँमा वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेश आंशिक बदली रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका पूर्वी…