Live on
Your Voice, Your Power
मौलापुर– रौतहटको मौलपुर नगरपालिका–१ मा विष सेवन गरेका एकै परिवारका ३ मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ भने १ जनाको अवस्था गम्भीर रहेको छ । रौतहटको मौलापुर नगरपालिका–१ बस्ने रामलाल महतो कोइरीका ३५ वर्षीया पत्नी सोनावतीले, मङ्गलबार राति करिब १० बजे १४ वर्षे छोरा दीपक महतो र ७ वर्षे छोरी सोनी कुमारीलाई विष…