Khabarhub

बितेको २४ घण्टामा देशभर थपिए २ हजार ४४० संक्रमित, कहाँ कति (विवरणसहित)

काठमाडौँ– नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै एकै दिन थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । त्यस्तै नेपालमा थप १९ जना कोरोना…