Khabarhub

अस्ट्रेलियाका राजदूतद्वारा सभामुख सापकोटासँग बिदाइ भेट

काठमाडौं –  नेपालका लागि अस्टे«लियाका राजदूत पिटर बडले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत पिटरले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाइ भेटघाट गरेका हुन् । भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६० बर्ष लामो सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूत बडले…