Live on
Your Voice, Your Power
विराटनगर – मोरङको बुढिगंगामा मोटरसाइकलले ठक्कर दिंदा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असई)को मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार राति मोरङ बुढिगंगा– १ स्थित कोसी राजमार्गमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सशस्त्रका प्रहरी सहायक निरीक्षक कमलप्रसाद तावाहाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सडकमा पैदल हिँडिरहेका तावाहाङलाई मोटरसाइकलले ठक्कर…