समाचार Archives | Page 7579 of 8129 | Khabarhub Khabarhub

पेट्रोल पम्पहरुमा आपूर्ति मन्त्रीको अनुगमन, जर्किनमा इन्धन भर्नेलाई मन्त्रालय डाकियो

काठमाडौं– बजारमा इन्धन अभाव चुलिएका बेला उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पहरुको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री भट्ट सुरक्षाकर्मीविनै निजी गाडी चढेर बुधबार बिहान बजार अनुगमनमा निस्किएका थिए । अनुगमनका क्रममा उनले करिब २४ वटा पेट्रोल पम्पहरुको निरीक्षण गरेका मन्त्री भट्टको निजी सचिवालयले जानकारी दिएको छ । मन्त्री भट्टले ललितपुरको पुल्चोकदेखि काठमाडौंको…