Live on
Your Voice, Your Power
काठमाडौं–सरकारले कोरोना भाइरसका कारण विदेश जान नपाएका नेपाली श्रमिकलाई रोजगार प्रदान गर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले विदेश जाने र आउनेलाई रोकेको भन्दै काम गर्न जान नपाएकालाई रोजगारी दिने बताए । सरकारका निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित…