समाचार Archives | Page 7583 of 8126 | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमण रोकथामबारे तीन तहका सरकार छलफलमा

काठमाडौं– कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अहिले सात वटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री र स्थानीय तहका प्रमुखहरुसँग छलफल गरिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा सातै प्रदेशमा कोरोनाको संक्रमण रोक्न, त्यससम्बन्धी प्रदेश सरकारको तयारी र केन्द्र सरकारले गरेको आवश्यक तयारीबारे छलफल भइरहेको हो । उपप्रधानमन्त्री एबं कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय…