Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले असोज महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट पाउने गरी उनीहरुको सरुवा गरेको हो । सरुवा सूची अनुसार अच्युतराज आर्चायको संघीय प्रहरी एकाई कार्यालय, रुपन्देही प्रशासन शाखा, अन्जन कोइरालाको जिल्ला प्रहरी कार्यालय दोलखा अपराध अनुसन्धान समूह, अनीलकुमार उप्रेतीको संघीय इकाई…