Khabarhub

यसरी पाइन्छ नबिल बैंकले दिने ‘फोन लोन’

काठमाडौँ- नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सुविधा सुरु गरेको छ। बैंकमा खाता भएकाहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट लिइसक्ने छन्। एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो सुविधा ल्याएको हो। नबिल स्मार्ट बैंकिङ अन्तर्गत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा ऋण उपलब्ध गराइन्छ । यो सुबिधा…