Live on
Your Voice, Your Power
दाङ– सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने ठोकुवा गरेका छन् । बिहीबार दाङमा आयोजित एक साक्षात्कारमा उनले दलहरुको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको टिप्पणी गरे । बाबुरामले भने,‘अख्तियारले साना माछालाई समातेपनि ठूला माछालाई समात्न सक्दैन् । जनताप्रति पूर्ण उत्तरदायी हुनेगरी सर्वशक्तिमान…