Live on
Your Voice, Your Power
डोल्पा - विषालु च्याउ खाएर डोल्पाको ठूलीभेरीका ४ जना सिकिस्त बिरामी भएका छन् । ठूलीभेरी नगरपालिका–७ का ३३ वर्षीय उत्तम शाही, वडा नम्बर ८ का वर्ष ३३ का कमलबहादुर शाही, ४४ वर्षीय सत्यबहादुर शाही र ३१ वर्षीय सूर्यबहादुर शाही आइतबार साँझ विषालु च्याउ खादा सिकिस्त विरामी परेको प्रहरीले जनाएको छ । उनीहरू बिरामी परेको आज…