Live on
Your Voice, Your Power
काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवकका रुपमा कानून संकायका विद्यार्थीहरुलाई परिचालन गर्ने भएको छ । ट्राफिक व्यवस्थापनमा सुधार तथा नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने जनचेतना जगाउन कानूनका विद्यार्थीलाई परिचालन गर्न लागिएको हो । ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले आगामी आइतबारदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौं स्कुल अफ…