Khabarhub

समावेशी नभएको भन्दै प्रज्ञा प्रतिष्ठानका नियुक्ति प्रति जसपाको आपत्ति

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानको गरेका नियुक्तिप्रति जसपा नेपालले ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।  सरकारले बिहीवार तीनवटै प्रतिष्ठानमा नियुक्ति गरेको…