Khabarhub

भारतको आसाममा बाढीले १११ जनाको मृत्यु, ४५ लाखभन्दा बढी  प्रभावित

एसेन्जी - भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जनाको मृत्यु भएको छ । आसाममा केही दिनदेखि परिरहेको अविरल वर्षाले मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार ८५ जनाको बाढीबाट ज्यान गएको…