Live on
Your Voice, Your Power
काठमाडौं- भारतको बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । भारतीय प्रहरीका अनुसार छिमेकी मुलुक नेपाल र नेपालीमाथि आपत्तिजनक टिप्पणी गर्नेविरुद्धको कारबाही जारी रहेको छ । हालसम्म ६ जनालाई पक्राउ गरिएको छ । भिडियोमा देखिएका कपाल मुण्डन गरिएका व्यक्ति भारतीय नागरिक नै भएको वाराणसी प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको…