Live on
Your Voice, Your Power
काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको १७ नं. गेट भत्किएपछि सुरुङ परीक्षण रोकिएको छ। असार ३० गते मेलम्चीको मुहानस्थल हेलम्बु गाउँपालिका १ अम्बाथानको सुरुङको १७ नं. गेट भत्किएको थियो। गेट भत्किदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। दुर्घटनामा २७ वर्षीय इञ्जिनियर शतिश गोइत र ५६ वर्षका गाडी चालक राधाकृष्ण थापाको मृत्यु भएको…