Khabarhub

झापामा बाढीले १० परिवार विस्थापित, १ हजार ३१० परिवार जोखिममा

झापा -  झापामा बाढीले १० परिवार विस्थापित भएका छन् भने १ हजार ३१० परिवार बाढीको जोखिममा परेका छन् । कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार र गौरीगञ्ज–१ को एक परिवार विस्थापित भएका छन् । त्यस्तै, शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी २७ परिवार उच्च जोखिममा रहेको रेडक्रस झापाले…