Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यत्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसदीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ । संसदको घटना, प्रधानमन्त्रीको अभिव्यक्ति र विधेयकहरुबारे प्रेस विज्ञिप्ति जारी गर्दै कांग्रेसले सभामुखबाट ‘प्रधानमन्त्रीको लाचार छायाँ’को भूमिका प्रस्तुत गरिनु दुखद् भएको आरोप लगाएको हो । प्रधानमन्त्रीले सडकका आवाजलाई ‘लोकतन्त्र विरोधी’को संज्ञा दिनु आपत्तिजनक भएको कांग्रेसले विज्ञप्तिमाफर्त…