Live on
Your Voice, Your Power
काठमाडौं- सलह कीरा प्युठानमा देखिएको छ । प्युठानका विभिन्न स्थानमा सलह कीराले बाली नष्ट गर्न थालेका छन् । सोमबार दिउँसो प्युठानका केहि गाउँमा देखिएको सलह मंगलबार भने जिल्लाभर नै फैलिएको र बाली समेत नष्ट गर्न थालेको सारुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । [caption id="" align="alignnone" width="720"] तस्वीर : सालिम अन्सारी[/caption] सारुमारानी गाउँपालिकामा पनि मंगलबार…