Khabarhub

हङ्‌कङका नागरिकले चीनले लागु गराएको कानुन भङ्ग गरे आजीवन जेल हुनसक्ने

एजेन्सी- हङ्‌कङका नागरिकले चीनले लागु गरेको नयाँ सुरक्षा कानुन भङ्ग गरेमा आजीवन जेल सजाय भोग्नुपर्ने हुनसक्छ। मङ्गलवार लागु हुनुभन्दा केही घण्टाअगाडि मात्र उक्त विवादास्पद कानुनको विस्तृत विवरण सार्वजनिक भएको हो। बढ्दो अशान्ति र प्रजातन्त्रका पक्षधरमा निरन्तर भइरहेको आन्दोलनका माझ बेइजिङद्वारा यो कानुन ल्याएको हो। नयाँ कानुनले प्रदर्शनलाई अङ्कुश लगाउने र हङ्‌कङको स्वतन्त्रतालाई कमजोर तुल्याउने आलोचकहरूको…