समाचार Archives | Page 7898 of 7956 | Khabarhub Khabarhub

विप्लव नेकपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासचिव  विप्लवले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारको कदमप्रति विरोध जनाउँदै विज्ञप्ति मार्फत निन्दा गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘सरकारको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल…