Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार पुग्न सक्ने अनुमान

काठमाडौं - सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार पुग्न सक्ने अनुमानसहित सोही अनुसारको तयारी गर्न थालेको छ । संक्रमितको संख्या ५ हजार सम्म पुग्ने नयाँ अनुमान गर्दै सरकारले त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अघि बढाएको बीबीसी नेपाली सेवाले जनाएको छ । कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री…