Khabarhub

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । काठमाडौँमा शीर्ष नेतालाई भेटेर फर्किए लगत्तै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्रिपरिषद् मन्त्रीहरुको कार्यविभाजन पनि टुंगिएको छ ।मुख्यमन्त्री खगराज अधिकारीले एमालेकी सीता सुन्दासलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै रोशन गाहा मगरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् । त्यस्तै नेकपा माओवादी…