Khabarhub

कांग्रेस नेताहरुबीच केन्द्रीय समितिको आगामी बैठक बारे छलफल

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहका नेताहरुबीच समसामयिक राजनीति र पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठक तयारी बारे छलफल भएको छ । सो समूहका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, अन्य नेताहरुको आज यहाँ भएको भेलामा यही माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकमा गरिने समीक्षा र समसामयिक राजनीति विषयमा छलफल भएको हो । साथै…