Khabarhub

बजेटबारे सुझाव दिने प्रकृया उल्टो भएको डा. बाबुरामको भनाइ

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नीति तथा कार्यक्रमको आधारमा बजेट बन्ने भएका कारण अहिले आएर बजेटमा सुझाव दिनु उपुक्त नभएको बताएका छन् । आर्थिक वर्ष ७६/७७ को बजेट प्रस्तुत गर्नुअघि बजेको प्राथमिकता र सिद्धान्त बारेको प्रस्तावमा सुझाव दिँदै पूर्व प्रधानमन्त्री भट्टराईले प्रतिनिधि सभा बैठकमा आइतबार सबैको सुझाव सल्लाहलाई मध्यनजर…