Live on
Your Voice, Your Power
काठमाडौं - रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा १०० गोल गर्ने तेस्रो खेलाडी बन्दा बार्सिलोनाले ब्रेस्टलाई ३–० ले हराएको छ। मंगलबार राति भएको खेलमा लेवान्डोस्कीले २ गोल गरे। च्याम्पियन्स लिगमा धेरै गोल गर्नेमा क्रिस्टीयानो रोनाल्डो र लियोनेल मेसीपछि उनले धेरै गोल गरेका हुन्। रोनाल्डोले १४१ तथा मेसीले १२९ गोल गरेका छन्। १० औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग…