Live on
Your Voice, Your Power
कैलाली – यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो छन् । २० वर्षदेखि टीकापुर बजारमा ठेला (रिक्सा) चलाएर जीविका गर्दै आएका उनी काम नपाएर फुर्सदिला भएका हुन् । ठेला चलाएरै टीकापुरमा घर बनाएका उनीमा अहिले दिक्दारी देखिन्छ । कुनै बेला भ्याइनभ्याइ काम पाउने उनी हिजोआज काम नपाउँदा रित्तो हात घर फर्कने गर्छन् । विगतमा…