खबरहब « Khabarhub

खबरहब


राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । आयोग अध्यक्ष

दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ

दाङ- दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि भएको आक्रमणको निन्दा

एजेन्सी- संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा

सेयर बजारमा ५ अंकको गिरावट

काठमाडौँ- साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक

न्युजिल्यान्डमा धुमपान प्रतिबन्ध लगाइँदै, सन् २००८ पछि जन्मिएकाले चुरोट किन्न नपाउने

एजेन्सी- न्युजिल्यान्डमा सूर्तिजन्य पदार्थको विक्रीमा प्रतिबन्ध लगाइने भएको छ । धुमपानलाई रोक लगाउने पहलस्वरुप पहिलो

संसद चल्न दिन्नौँ, प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौँ : एमाले

काठमाडौँ- नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई

लमजुङ जीप दुर्घटना अपडेट :  तीन जनाको मृत्यु, नौ घाइते

लमजुङ-   लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा

काठमाडौँ- नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले बिहीबार पत्रकार

कांग्रेस बैठक सम्पन्न : महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ

क्रिकेट मुख्य प्रशिक्षकमा फेरि पुबुदुको चर्चा

काठमाडौँ-  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा आवेदन दिएका पूर्व प्रशिक्षक

७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु : अर्थमन्त्री शर्मा

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै

एकैसाथ ३ फरक भूमिकामा देखिँदै नेपग्याजमका कमेडियन लेखमणि

काठमाडौँ– पछिल्लो समय चर्चामा रहेको नेपाली स्ट्यान्डअप कमेडी विगत ५ वर्षदेखि निरन्तर रुपमा दर्शकले हेर्न

कांग्रेस केन्द्रीय समिति बैठक जारी, पौडेलले गरे वहिष्कार

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवा पुग्ने बितिक्कै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुरू भएको छ ।

ओमिक्रोन फैलिन नदिन कैलालीमा फेरि कडाइ

धनगढी- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएसँगै कैलालीमा स्वास्थ्य मापदण्डमा कडाइ

ट्राफिक नियम उल्लंघनकर्ताले अब तत्काल जरिवाना तिरेर कागजपत्र लिन सक्ने

काठमाडौँ- ट्राफिक नियम उल्लंघनकर्ताले अब तत्कालै जरिवाना तिरेर कागजपत्र लिन पाउने भएका छन् । सवारी

लमजुङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते

लमजुङ- लमजुङको मर्स्याङ्दी  गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ