समाचार Archives | Page 906 of 8132 | Khabarhub Khabarhub

सङ्घीय संरचनालाई अधिकार सम्पन्न बनाउनुपर्छ : भट्टराई

कास्की । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अल्पविकसित देशमा निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित समृद्धिको आधारः बाटो र उद्योग–व्यापारसम्बन्धी परिसंवाद कार्यक्रममा उनले राज्य र बजारको सम्बन्ध राम्रो हुन सक्यो भने अर्थतन्त्र केही वर्षमा नै उकालो लाग्ने तर्क गरे । “जलस्रोतको…