समाचार Archives | Page 907 of 8131 | Khabarhub Khabarhub

पशुपति विकास कोष सञ्चालक परिषदको बैठक बस्दै, धर्मशाला विवादबारे छलफल हुने

काठमाडौं– पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक आज बस्दै छ। गौशाला धर्मशाला विवादको विषयमा छलफल गर्न परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बैठक आह्वान गरेका हुन् । बैठक बिहान ९ बजे मन्त्रालयको सभाकक्षमा बस्नेछ । गौशाला धर्मशालाका विषयमा मारवाडी सेवा समिति र काठमाडौं महानगरपालिकाबीच द्वन्द्व बढ्दै गएपछि विवाद अन्त्य गर्ने…