खबरहब « Khabarhub

खबरहब


टर्कीको जङ्गलमा आगोको प्रयोग गर्न प्रतिबन्ध

काठमाडौँ- टर्कीको जङ्गलमा आगोको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । जङ्गलमा आगलागीका घटना धेरै भएकाले

प्रदेश नं १ सरकारद्वारा कार्यविधि स्वीकृत

काठमाडौँ- प्रदेश नं १ सरकारले यातायात व्यवस्था निर्देशनालयको सङ्गठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी

एमालेको २७ विभागमा प्रमुख, उप प्रमुख तोकियो (सूचीसहित)

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले २७ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

महिला फुटबल टिमकी कप्तान नगरकोटी १० हप्ता मैदान बाहिर रहने

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी कम्तिमा १० हप्ता मैदानबाट बाहिरिने भएकी

कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानून मस्यौदाबारे छलफल

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ । पार्टी

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  आज असार २१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ५, २०२२। तपाईंले

मलेसियाको विस्र्टन कम्पनीले शून्य लागतमा नेपाली लैजाने

काठमाडौँ- मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ ।

संसदीय निर्वाचन मंसिर २ मा गर्न आयोगको प्रस्ताव

काठमाडौँ- निर्वाचन आयोगले आउँदो मंसिर २ गते शुक्रबार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई

खोलामा डुबेर बालकको मृत्यु

चन्द्रौटा– कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–२ का

बसपार्क निर्माणको १ दशक पछि सेनाको दाबी पेस

अत्तरिया– तीब्र गतिमा सहरीकरण भइरहेको कैलालीको अत्तरियामा १ दशक अगाडि बसपार्क नहुँदा सडक किनारामै सवारी

चीनले दक्षिणपूर्वी एसियाली मुलुकहरुसँगको सम्बन्धमा पुनर्विचार गर्ला ?

सन् १९५४ देखि सन् १९७७ सम्म पश्चिमा मुलुकहरु दक्षिणपूर्वी एसिया सन्धी संगठन (सेटो) मा आबद्ध

युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एक जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एक जनालाई पक्राउ गरेको छ ।

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ- सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको

विश्व ब्याडमिन्टन दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना प्रदान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो विश्व ब्याडमिन्टन दिवसको अवसरमा सबैलाई शुभकामना प्रदान गरेकी छिन् ।

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने  

काठमाडौँ– खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ