समाचार Archives | Page 956 of 8083 | Khabarhub Khabarhub

‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने भएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा  शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्षको वैशाख ७…