उपभोक्ता Archives | Page 10 of 41 | Khabarhub Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक…