उपभोक्ता Archives | Page 8 of 41 | Khabarhub Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रूपैयाले बढेर ९४ हजार रूपैयाँ तोकिएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ५०० छ जसको मूल्य बुधबार प्रतितोला…