उपभोक्ता Archives | Page 38 of 41 | Khabarhub Khabarhub

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा छापावाला सुनको मूल्य रु ७० हजार ७०० निर्धारण…