बैंक/वित्त Archives | Page 8 of 81 | Khabarhub Khabarhub

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं-  नेपाल राष्ट्र बैंकले आज (पुस १६ गते) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ २८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद…