बैंक/वित्त Archives | Page 81 of 81 | Khabarhub Khabarhub

बीमा कम्पनीले कृषि, पर्यटन र जलस्रोतमा २० प्रतिशत लागनी गर्न पाउने

काठमाडौं- राष्ट्रिय बीमा समितिले बिमकको लगानी सम्बन्धी निदेशिका २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन र अन्य क्षेत्रमा पनि लगानी गर्न पाउने नयाँ व्यवस्था ल्याएको छ । नयाँ व्यवस्थाअनुसार व्यवसाय, जलस्रोत, कृषि, पर्यटनमा बीमा कम्पनीले २० प्रतिशत लागनी गर्न पाउने भएका छन् । उक्त निर्देशिकमा सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको…