स्टक Archives | Page 46 of 51 | Khabarhub Khabarhub

शेयर बजार : यस साता पनि पुगेन अर्बमाथि कारोबार

काठमाडौं- धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको शुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो । कूल १५५ कम्पनीको ३४ लाख ८४ हजार २७१ कित्ता शेयर रु ९३ करोड ४३ लाख ९६ हजार ९७ मूल्यमा खरीद बिक्री भए । साताभर बजारमा नवीकरण शुल्क…