सेलिब्रेटी Archives | Page 54 of 54 | Khabarhub Khabarhub

दीपाश्री र सुमित विराटनगर महानगरपालिकाका सद्भावना दूत

विराटनगर – निर्देशक तथा कलाकार दीपाश्री निरौला र गायक सुमित खड्कालाई विराटनगर महानगरपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । महानगरपालिकाले आइतवार विराटनगरमा सुमित खड्काको एकल कन्सर्ट कार्यक्रममा महानगरपालिकाका मेयर भीम पराजुलीले खड्का र निरौलालाई सद्भावना दूत नियुक्त गरेका हुन् । निर्देशक दीपाश्री निरौलाले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेर थप जिम्मेवारी महसूस गरेको भन्दै महानगरपालिका परिवारलाई…