स्टोरी Archives | Page 86 of 97 | Khabarhub Khabarhub

डडेल्धुरा सदरमुकामकै विद्यालयको दुरावस्था

डडेल्धुरा– ‘विद्यालयमा खानेपानी छैन, खानेपानी नभएको ठाउँमा शौचालय हुने त कुरै भएन,’ उनले भने, ‘नगरपालिकासँग केही सहयोग मागौँ भने विद्यार्थी कम छन् भनेर आलटाल गर्छन् ।’ उनी अर्थात् डडेल्धुरा अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित भुवनेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐरले भने । ऐरले थपे– ‘बाल विकासदेखि कक्षा तीनसम्म १४ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखमा उल्लेख छ ।…